बदलिने कि नबदलिने भन्ने विवादमा महाधिवेशनले जे छ ठिकै छ भन्यो : उषाकिरण

नेकपा एमालेकी युवा नेतृ उषाकिरण तिम्सेनाले ११औँ महाधिवेशनले पार्टी यथास्थितिवादमै रहन चाहेको सन्देश दिएको छिन् । महाधिवेशनको नतिजा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै तिम्सेनाले पार्टीभित्रको 'यथास्थिति' र 'परिवर्तन' बीचको वैचारिक द्वन्द्वमा अहिलेलाई 'जे छ ठिकै छ' भन्ने पक्ष नै हाबी भएको टिप्पणी गरेकी हुन् । जेनजी आन्दोलन र युवा पुस्ताले नेतृत्व हस्तान्तरणको माग गरेपनि बेला सम्पन्न एमाले महाधिवेशनले फेरि पनि केपी शर्मा ओलीकै नेतृत्वलाई भारी मतले अनुमोदन गरेको छ । यसै सन्दर्भमा...