सल्लाघारीमा संयमित भएका ओलीले लिखित भाषण गरेका थिए । तर शुक्रबार उनले लिखित भाषण गरेनन् । विजयको खुशीसँगै उनको मुहारमा आक्रोश पनि देखियो । जेनजी आन्दोनल र सरकारप्रति उनी झन् आक्रामक भए । एमाले नेतृत्वमाथि कसैले धावा बोले देश नै ठप्प पार्नेसम्मको चेतावनी दिए ।