जिपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

ढोरपाटन (बागलुङ), पुस ३ गते । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज साँझ ६ः०० बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअ...