जाँचबुझ आयोगको म्याद थप

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस ४ गते । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्री...