एमाले केन्द्रीय कमिटीको प्रथम बैठक सुरु

४ पुस, काठमाडौं । एघारौं महाधिवेशनबाट चुनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बसिरहेको हो । बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व छ । ओली प्यानलबाट २२७ जना सदस्य निर्वाचित […]