नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुरू

‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०२५’ आजदेखि शुरू भएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औं अन्तर्राष्ट्रिय प्रदर्शनी आरम्भ भएको हो । प्रदर्शनीमा नेपालसहित भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहने आयोजकले जनाएको छ । ‘फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालि’ र ‘मिडिया स्पेस सोलुसन प्रालि’द्वारा आयोजित उक्त प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । विभिन्न १० देशका दुई सय ५० बढ...