जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ, पुस ४ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गर्नुभएको छ । शुक्रबार मन्त्रालयमा विशेष कार्यक्रम गरेर जेनज...