रास्वपाले समानुपातिक उम्मेदवार बन्न इच्छुक पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आवेदन दिन पुस ३ गतेसम्मको समय दिएको थियो।