पुस १० मा त्रिविको ५१औं दीक्षान्त, कति विद्यार्थी हुँदै छन् दीक्षित ?

४ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० पुसमा ५१औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर त्रिविले गत शैक्षिकसत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीको १० पुसमा दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो । त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ […]