युनिटको ५६ पैसा सस्तोमा विद्युत् बेच्ने भारतको प्रस्ताव, ४३ करोड गडबडी प्रमाणित

भारतीय सरकारी कम्पनी एनभीभीएनले प्रतियुनिट ६.६० भारुमा जनवरीदेखि विद्युत् निर्यातको प्रस्ताव प्राधिकरणलाई गरेको छ, जुन कुलमान–मनोजले पीटीसी इन्डियासँग सेटिङमा गरेको सम्झौताभन्दा ५६ पैसा कम हो ।