‘केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन’

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा आलोचनात्मक चेत हराएका झोलेहरू बस्छन् बोल्दैनन् भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाए ।