अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कानुन अस्वीकार्य : अध्यक्ष शर्मा

लिलाधर वलीघोराही, पुस ४ गते । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने बताउनुभएको छ ।...