‘बस कमरेड रेलिमाई मानेर हर्ष, फेरि भेट हुँदैन पाँच वर्ष’
सल्लाघारीमा भएकोभन्दा ठूलो भिड देखाउन एआईको सहारा लिएको एमालेले भृकुटीमण्डपमा भएकै भिड सम्हाल्न भोलेन्टियर फोर्सको आड लिनुपर्यो । जेनजी आन्दोलनपछि पार्टी रिफर्म खोजेका जनतालाई एमालेले आफूहरूलाई यथास्थिति नै ठीक छ भन्ने सन्देश दिएको छ ।