इस्लामाबाद, पुस ४ गते । पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त...