मदन भण्डारी कलेजमा प्रविधि सम्बन्धी विशेष कार्यक्रम

काठमाडौँ, पुस ४ गते। मदन भण्डारी मेमोरियल कलेजमा शुक्रबारदेखि विज्ञान प्रविधि सम्बन्धी विशेष कार्यक्रम सुरु भएको छ। ‘एमबीएमसी आइडिया एक्स २०२५’ कार्यक्रमको शुक्रबार उद्घाटन भएको हो...