एमालेको काँधमा ठूलो जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौ, पुस ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ । पार्टीको ११ औँ महाधिव...