रास्वपा सभापति रवि लामिछाने रिहा

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रिहा हुनुभएकाे छ । रुपन्देहीकाे बुटवलमा रहेकाे सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने जिल्ला अदालत उपस्थित भएर रिहा भएका हुन् । हिजाे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे । लामिछाने आज रुपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर थुनामुक्त भएका अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले उज्यालाेलाई जानकारी दिनुभयाे । आज दिनभर उडान प्रभावित...