हाम्रो सौर्यमण्डलमा प्रवेश गरेको ३आई/एट्लस (3I/Atlas) नामक अन्तरतारकीय पुच्छ्रेतारा अन्तरिक्षमा पृथ्वीबाट सबैभन्दा नजिकै आइपुग्न लागेको वैज्ञानिकहरूले बताएका छन्।
केही साताअघि मानिसहरूले उक्त वस्तु 'एलिअन' अर्थात् बाह्यलोकमा भएका जीवहरूको अन्तरिक्षयान हो कि भनेर आशङ्का गरेका थिए।