रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाईं बाँकी छ, सबको हिसाब गर्नु नै छ
‘न्यायको यो लडाईं मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने ।