सीजी फाउन्डेशनद्वारा सञ्चालित द चादबाग स्कुलले मनायो वार्षिक उत्सव

४ पुस, काठमाडौं । चौधरी ग्रुप (सीजी) फाउन्डेशन अन्तर्गत सञ्चालित ‘द चादबाग स्कुल’ ले आफ्नो वार्षिक उत्सव मनाएको छ । २९ वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको चादबागले आफ्नो ‘एनुअल डे सेलिब्रेशन’ गरेको हो । वार्षिक उत्सवको अवसरमा प्रमुख अथितिको रूपमा भारतको दार्जिलिङमा रहेको सेन्ट जोसेफ्स स्कुल, नर्थपोइन्ट दार्जिलिङका रेक्टर तथा प्रिन्सिपल फादर एड्भोकेट स्टान्ली […]