ओलम्पिक र एसियन गेम्सको तयारी तीव्र, १४ खेलाडीलाई एनओसी छात्रवृत्ति
काठमाडौं, पुस ४ गते । आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् ।नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार आयोज...