४ पुस, जनकपुरधाम । मधेशमा रिक्त सभामुखको निर्वाचनको लागि मधेश प्रदेशसभा सचिवालयले निर्वाचन तालिका प्रकाशन गरेको छ । मंसिर ६ गते हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउन सकिने तालिकामा उल्लेख छ । प्रदेशसभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाका अनुसार शनिबार दिउँसो साढे […]