चौहत्तर वटा मतदान स्थल थप

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस ५ गते । निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा...