घाइते र मृतकका परिवारका इच्छुक सदस्यलाई वैदेशिक रोजगारी निःशुल्क गर्ने पहल

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस ५ गते । सरकारले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहेमा निःशुल्क पठाउने सहजीकरण गर्ने गरी गृहकार्य सुरु गरेको...