निजी लगानीमा थालियो सौर्य विद्युत् आयोजना

बर्दीबास समाचारदाताबर्दीबास, पुस ५ गते । बर्दीबास नगरपालिका–६ स्थित किसान नगरमा सौर्य विद्युत् आयोजनाको शिलान्यास गरिएको छ । टेरा सोल इनर्जी कम्पनी लिमिटेडको करिब एक अर्ब २० करोड र...