निजी क्षेत्रका दुई अग्रणी संस्थाका पहल पूर्वाधार निर्माण र रोजगारी सिर्जनामा केन्द्रित रहेका छन् । त्यसको पुष्टि शक्रबारका दुई घटनाबाट भएको छ । नेपाल उद्योग परिसङ्घ नेपालमा औद्योगि...