त्रिविको दीक्षान्त समारोहमा पदक पाउनेहरूको अन्तिम सूची सार्वजनिक (नामावलीसहित)

त्रिभुवन विश्वविद्यालय (त्रिवि), परीक्षा नियन्त्रण कार्यालयले ५१औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।  विश्वविद्यालयले विभिन्न तह र विषयका परीक्षाहरूमा सर्वप्रथम हुने विद्यार्थीहरूको सूची परिमार्जनसहित प्रकाशित गरेको हो। सार्वजनिक सूचीअनुसार एम.फिल, स्नातकोत्तर र स्नातक तहका विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू विभूषित हुने भएका छन्। त्रिविका अनुसार यो सूची २०७८ देखि २०८० सालसम्मका विभिन्न ब्याचका उत्कृष्ट विद्यार्थीहरूलाई समेटेर तयार पारिएको हो। दीक्ष...