काठमाण्डाै – मदन भण्डारी मेमोरियल कलेजमा आजदेखि तीन दिने ‘एमबीएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो सुंस्करण शुरु भएको छ । कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशको समसामयिक समस्या र अवसरसँग सम्बन्धित विषयमा केन्द्रित रही नवीन सोच खोज्ने र समाधानमा आधारित रही उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ कार्यक्रम हिजोदेखि शुरु भएको हो । यस कार्यक्रममा स्नातक तहका सूचना तथा प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरू र प्रविधिमा रुचि राख्ने नवप्रर्तकहरू सहभागी छन् । यसवर्ष पर्यटन, स्वास्थ्य सेवा र पहुँच...