कुनै बेला पुरास (भोट) जान बझाङ र दार्चुलाको उत्तरी सीमा पार गर्नु पथ्र्यो । पुर्खाहरू १२/१४ दिन नाक छुने उकालो पैदल हिँडेर भोट पुग्थ्ये । नुन र उनको गरुङ्गो भारी बोकेर झन्डै एक महि...