विनय कर्णकल्याणपुर (सप्तरी), पुस ५ गते । जिल्लाको छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीमा सञ्चालित सम्मुनति कार्यक्रमको वार्षिक समी...