अज्ञानमा छुपिरहेको ज्ञान

जसरी रेशमको किराले आफ्नै जालको परिग्रहमा परेर मरेको हुन्छ । त्यसरी नै अज्ञानले मानव चोला आफ्नै परिग्रहमा भौतारी समय नष्ट गरिरहेका हुन्छन् । यो महत्वपूर्ण मानव चोला सचेत प्राणी भइकन...