पालमा बसेका आरक्षपीडितलाई चिसोको समस्या

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), पुस ५ गते । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित हुनुभएका ७४ वर्षीय जयभान भट्ट चिसोले कठ्याङ्ग्...