त्रिविको ५१ औँ दीक्षान्त समारोह हँदै

काठमाडौँ, पुस ५ गते । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचनामा यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।...