दार्जिलिङमा उच्च माध्यमिक विद्यालयस्तरको अध्ययन गर्दै थिए उनी । विद्यालयमा भानुजयन्ती तथा अन्य अवसरमा कवितावाचन, नाटक तथा अन्य सिर्जनात्मक गतिविधिमा उनको दिलचस्पी छँदै थियो । त्यति...