अतिथि भवन दशकौँदेखि अलपत्र

बबई समाचारदाताबबई (बर्दिया), पुस ५ गते । कुनै समय बर्दिया आउने मन्त्री, उच्च सरकारी अधिकारी तथा सर्वसाधारणका लागि भरपर्दो बास बनेको सदरमुकाम गुलरियास्थित अतिथि भवन अहिले अलपत्र छ ।...