फरार तेल ट्याङ्कर चालक पक्राउ

धीरेन्द्रप्रसाद साह राजविराज, पुस ५ गते । ठक्कर दिएर फरार रहेका एक ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको रूपनी गाउँपालिका–६ स्थित विरेन्द्र बजारमा तेल ट्याङ्करको...