सभापति देउवासँग कार्यवाहक सभापतिसहितका शीर्ष नेताहरू छलफल गर्दै

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् । शनिबार बिहान ९ बजे बैठक बस्ने गरी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई बोलाएका हुन् । सभापति देउवाले महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न शीर्ष […]