लामो समयदेखि शास्त्रीय संगीतलाई आफ्नो जीवन अर्पण गर्दै आएकी चक्रवर्तीले नेपालमा शास्त्रीय संगीत साधकहरूले सामना गर्ने चुनौतीहरूबारे पनि प्रकाश पारिन्।