ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा

राममणि दाहालमकवानपुर, पुस ५ गते । मकवानपुरको दुई गाउँपालिकाले इसाई धर्मावलम्बीहरुले पर्व ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।राक्सिराङ गाउँपालिका र कैलाश...