नेपाली कम्युनिस्ट पार्टीको आज काठमाडौंमा सन्देश सभा

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज (शनिबार) काठमाडौंमा एकता सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टीले भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो । सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यका तथा वरपरका जिल्लाबाट नेता-कार्यकर्ताहरू र्‍यालीसहित भृकुटीमण्डप पुग्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र ललितपुरका […]