सिराज खाननेपालगन्ज, पुस ५ गते । जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधीमा १७१ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले मङ्सिर महिनामा चालु मुद्दामा १३९ जनालाई पक्राउ गरेको छ ।जिल...