साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र इस्ट बंगाल खेल्दै

५ पुष, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालको लिग च्याम्पियन टोली एपीएफले भारतको लिग च्याम्पियन इस्ट बंगलासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको […]