जीवनशैली, शिक्षा, आधुनिक सुविधा र रोजगारीका लागि यी क्षेत्रीय केन्द्रहरू वैकल्पिक आकर्षणका रूपमा विकसित भएमा काठमाडौंको जनसंख्याको बोझ स्वत: कम हुन जान्छ ।