यो अजङ्गको आपत्‌मा, मेरो कविता बरू उसको त्यो बिपना मेटेर, एक दु:स्वप्न भएको होस् र जब ऊ बिहान जुरुक्क उठ्नेछे, उसको मन परेको फ्रकमा रगतको रङ लागेको होस्।