५ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला मधेश यात्रामा निस्किएकी छिन् । पार्टीको आशन्न महाधिवेशन लक्षित गरेर उनी मधेश यात्रामा निस्किएकी हुन् । मधेश कांग्रेसको आधारभूमि भएकाले आफूले मधेश यात्रा गरेको उनको भनाइ छ । ‘मैले जिल्ला–जिल्लामा साथीहरूसँग छलफल गरेर कसरी पार्टी रूपान्तरण गर्ने भनेर छलफल गरिरहेकी छु’, नेतृ संग्रौलाले भनिन्, […]