कञ्चनपुर कारागारमा मदिराको कारोबार

भवानीदत्त भट्ट कञ्चनपुर, पुस ५ गते । कञ्चनपुर कारागारमा हुँदै आएको बेथिति सतहमा आएको छ । कारागारका कैदिबन्दीहरु नै कारागारमा हुँदै आएको बेथितिविरुद्ध विरोध जनाउँदै कर्मचारी र नाइके...