भरतपुरको सिटी हल ५ वर्षदेखि अधुरै, कुलमानले गरे अवलोकन

५ पुस, चितवन । चितवनको भरतपुर महानगरमा बन्दै गरेको सिटी हल निर्माणको काम अलपत्र परेको छ । हलको माथि बनाइएको ट्रसको डिजाइनमा नै त्रुटि भएपछि नयाँ डिजाइन तयार गरिएको आयोजनाको दाबी छ । निर्माण रोकिएको हलको सहरी विकास मन्त्री कुलमान घिसिङले अवलोकन गरे । अवलोकनका क्रममा मन्त्री घिसिङले रोकिएको कामलाई चाँडै अगाडि बढाउन निर्देशन दिए […]