शिवशंकर मिश्रा बारा, पुस ५ गते । बाराको सिमरा विमानस्थलबाट काठमाडौँका लागि सञ्चालन हुने सबै आन्तरिक हवाई उडान शनिबार रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी पावर (...