राप्ती र नारायणी नदीमा बढे घडियाल गोही, गोलाघाटमा देखियो डल्फिन

५ पुस, चितवन । चितवनका दुई प्रमुख नदीहरु राप्ती र नारायणीमा दुर्लभ एवं संकटापन्न प्रजाति घडियाल गोहीको संख्या बढेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको अनुगमन गणनाका क्रममा दुवै नदी प्रणालीमा ३६६ वटा घडियाल गोही प्रत्यक्ष रूपमा देखिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार राप्ती नदीमा २३१ वटा र […]