५ पुस, ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा गोदावरी नगरपालिकाको सहयोगमा मिडिया साक्षरता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । पत्रकारितामा अभ्यास गरिरहेका पत्रकारहरूलाई लक्षित गरेर महासंघ ललितपुर शाखाको आयोजनामा मिडिया साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि आयोजना गरिएको थियो । ललितपुर जिल्लाभित्र रहेर पत्रकारितामा अभ्यास गरिरहेका पत्रकारहरू तथा पत्रकारिता […]